हाम्रो बारेमा

बाग्मती प्रदेश, रामेछाप जिल्ला, रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजार स्थित गौरीशङ्कर बहुमुखी क्याम्पस बि.सं. २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सामुदायिक क्याम्पस हो । यस क्याम्पसमा पठनपाठनका लागि मिति २०५७/०८/११ गते त्रि.वि. बाट तीनवर्षे बि.एड कार्यक्रम र मिति २०६५/१२/०४ गते बि.ए. कार्यक्रम स्वीकृत भइ सञ्चालनरत रहेको छ । यस क्याम्पसमा जनजाति, दलित, गरिब र सिमान्तकृत जातजातिका विद्यार्थीहरुको बाहुल्यता रहेको छ । क्याम्पसको स्थापना कालदेखि नै श्री गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप सङ्ग समन्वय गर्दै सोही विद्यालयको भौतिक श्रोत साधन प्रयोग गरी स्नातक तहका कक्षाहरु सञ्चालन गरिदै आएको छ ।

थप पढ्नुहोस्

अध्यक्षको संदेश

रामेछाप नगरपालिकाको केन्द्रमा अवस्थित गौरीशंखर बहुमुखी क्याम्पसले यस क्षेत्रको उच्च शिक्षामा महत्वपूर्ण योग्दान पु¥याउदै आएको सर्वविदितै छ । यस क्याम्पसमा नगरका ८, ९, ७, ६ लगायत वडाका विद्यार्थी अध्ययनरत छन् ।

थप पढ्नुहोस्

क्याम्पस प्रमुखको संदेश

वागमती प्रदेश, रामेछाप जिल्ला, रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजार स्थित गौरीशङ्कर बहुमुखी क्याम्पस वि.स. २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो ।

थप पढ्नुहोस्

सञ्चालित कार्यक्रमहरु

समाचार र सूचनाहरू

प्रतिलिपि अधिकार ©2024. गौरीशङ्कर बहुमुखी क्याम्पस . सबै अधिकार सुरक्षित.